एल. जि. सि. डि. पि. कार्यक्रम मार्फत प्राप्त भएको बजेट अन्तर्गत जिल्ला विकास समितिको कार्यालय, चौतारा, सिन्धुपाल्चोकले योग्य बोलपत्रदाताहरू बाट राष्ट्रिय स्तरको खुल्ला बोलपत्र प्रक्रिया अन्तर्गत (सोलार सामाग्री तथा कम्प्युटर र यु.पि.एस. ) बोलपत्र आव्हन गर्दछ ।
सूचनाको लागि यहाँ Click गर्नुहोला ।