यस कार्यालयलाई आ.व. ०७२।७३ मा आवश्यक पर्ने सामानहरु सिलवन्दी दरभाउपत्रद्वारा खरिद गर्नु पर्ने भएको हुँदा सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रहि ईजाजत प्राप्त ईच्छुक फर्म तथा कम्पनीहरुबाट रितपूर्वक सिलवन्दी दरभाउपत्र आव्हान गरिएको छ ।
पुरा हेर्नको लागि सिलबन्दी दरभाउपत्र आव्हानको सूचना मा Click गर्नुहोला ।