मिति २०७३/१२/२५ गते
- इन्द्रावती गाउँपालिका
- बलेफी गाउँपालिका
- सुनकोशी गाउँपालिका
- जुगल गाउँपालिका
- पंचापोखरी गाउँपालिका
- लिसंखु पाखर गाउँपालिका र
- चौतारा संगाचोकगढी नगरपालिका अन्तर्गतका सामाजिक परिचालकहरु
मिति २०७३/१२/२६ गते
- मेलम्ची नगरपालिका
- हेलम्बु गाउँपालिका
- भोटेकोशी गाउँपालिका
- त्रिपुरासुन्दरी गाउँपालिका
- बार्हबिसे नगरपालिका अन्तर्गतका सामाजिक परिचालकहरु
अन्य जानकारीको लागि
सम्पर्क व्यक्ति : बिजय कार्की, जिल्ला निर्वाचन अधिकृत, सिन्धुपाल्चोक
सम्पर्क नम्बर : ०११-६२००७४ अथवा ९८४१९१७१८२