अवस्थिति |
|
अक्षाश |
२७º २७’ उत्तरदेखि २८º १३’ उत्तरसम्म |
देशान्तर | ८५º २७’ पूर्वदेखि ८६º ०६’ पूर्वसम्म |
विभाजन |
|
विकास क्षेत्र |
मध्यमाञ्चल |
अञ्चल | वागमती |
जिल्ला | सिन्धुपाल्चोक |
निर्वाचन क्षेत्र | ३ |
गा.वि.स. | ७९ |
सदरमुकाम | चौतारा |
जिल्लाको सीमाना |
|
पुर्व |
दोलखा र रामेछाप जिल्ला, साथै चिनको स्वशासित क्षेत्र तिव्वत |
पश्चिम | नुवाकोट र रसुवा जिल्ला |
उत्तर | रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र जिल्लाहरु |
दक्षिण | काभ्रेपलाञ्चोक, काठमाण्डौं र रामेछाप जिल्लाहरु |
प्रमुख नदीनालाहरु |
|
इन्द्रवती, भोटेकोशी, सुनकोशीनदीहरुदेखि बलेफी (ब्रम्हायणी), मेलम्ची, सिन्धुखोला, गोहोरेखोला, झ्याँडीखोला, हाँडिखोला, मादेवखोला, तौथलीखोला, वाफलखोला जस्ता खोलाहरु यहाँका प्रमुख नदीनालाहरु हुन् । |
|
मुख्य ताल पोखरी |
|
पाँचपोखरी, भैरवकुण्ड, गुम्वा ताल, सूर्यकुण्ड, नौलिङ्ग कुण्ड, धुप कुण्ड, गुन्यु ताल आदी यहाँका प्रमुख ताल तथा पोखरीहरु हुन् । |
|
प्रमुख तीर्थस्थलहरु |
|
गौराती भीमेश्वर, भदौरे गणेश मन्दिर, सुनकोशी महादेव, पाल्चोक भगवती, तोथली माईस्थान, तातोपानी, पाँचपोखरी, फट्केश्वर महादेव, धुपु, कालिञ्चोक भगवती आदि |
|
धार्मिक तथा पर्यटकीय स्थलहरु |
|
हेलम्बु, पाँचपोखरी, तातोपानी, गौराती भीमेश्वर मन्दिर, भैरवकुण्ड, दुगुनागढी, जुगल हिमाल, गाङजाला भञ्ज्यामङ, भेमटाङ, पाल्चोक भगवती, पाताल गुफा, त्रिपुरासुन्दरी मन्दिर, सुनकोशी र इन्द्रवतीको तीर ताप्चे, रानीपोखरी, पात्लेपानी, फुस्रे, ओख्रेनी, ताप्चेको हरियाली पाटी भञ्ज्याङ । |