स्थानीय न्यायीक सहजकर्ताको नतिजा प्रकाशन तथा सिफारिश सम्बन्धी सूचना स्थानीय न्यायीक सहजकर्ताको अन्तरवार्ता सम्बन्धी सूचना स्थानीय न्यायीक सहजकर्ताको अन्तरवार्ता सम्बन्धी सूचना सिन्धुपाल्चोक जिल्लाको आ.व. २०७८।८९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदबहाली- २०७९।०३।०६ गुफाडाँडामा जलवायु प्रतिमा बन्दै जिल्ला सुरक्षा ब्यबस्था समितिकाे स्थलगत अनुगमन सम्पन्न जलवायु सम्मेलनकाे प्रेस बिज्ञप्ति जारी जलवायु सम्मेलन योजना तथा बजेटिंग सम्बन्धी २ दिने तालिम प्रतिनिधि सभा क्षेत्र नं.२ मा मिति २०७५ जेठ ९ र १० तथा प्रतिनिधि सभा क्षेत्र नं.१ मा मिति २०७५ जेठ ११ र १२ मा सम्पन्न गरियो । न्यायिक समितिका पदाधिकारीहरुको लागि ३ दिन तालिम मिति २०७५ जेठ ४, ५ र ६ गते सम्पन्न गरियो । जिल्ला समन्वय समिति सहितको आयोजनामा नवनिर्वाचित माननीय ज्यूहरूको सम्मान कार्यक्रमका केही झलकहरू संविधान दिवस २०७४ का केही झलकहरु अन्तरिक लेखा परिक्षण सम्बन्धमा २०७४/७५ रातो किताब अर्थ मन्त्रालय जग्गा प्राप्ति सम्बन्धि सूचना: चौतारा सिपाघाट ग्रामिण सडक सिन्धुपाल्चोक जिल्लाको नक्शा: गाउंपालिका तथा नगरपालिकाको (केन्द्र सहित) वडा अनुसार Issuance of Letter of intent to award the contract आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना जिल्ला अयोजना कार्यान्वयन इकाई (०७३।७४) प्रगति विवरण RRP को अन्तिम प्रतिवेदन सामाजिक परिचालकहरुको लागि मतदाता शिक्षा सम्बन्धि तालिम बारे सूचना अंग्रेजी स्थानीय तहको नाम र छाप तयार गरि लागु गर्ने सम्बन्धमा बैंक खाता संचालन सम्बन्धमा गाउँपालिका तथा न.पा सबै क्रसर उद्योग सम्बन्धि निर्देशन कार्यान्वयन गर्ने -जिल्लाका सबै नगरपालिका तथा गाउँपालिका कार्यालयहरु राजपत्र: सिन्धुपाल्चोक जिल्लाको गाबिस न.पा तथा वाडा बिभाजन स्थानीय तहको शासन संचालन सम्बन्धि जारी गरिएको आदेश २०७३ सूचना प्रसारण तथा प्रकाशन सम्बन्धि प्रेस बिज्ञप्ती (सङ्घीय मामीला तथा स्थानीय विकास मन्त्रालय तथा स्थानीय निकाय ट्रेड यूनियन संयुक्त समन्वय समिति बीच सात बुंदे सहमति-२०७३-११-०५) जिविस सिन्धुपाल्चोकको जरुरी सूचना ज्ञापन पत्र सम्बन्धमा (स्थानीय निकाय ट्रेड यूनियन संयुक्त अान्दोलन परिचालन समिति, सिन्धुपाल्चोक) विषयगत तथा एकिकृत योजना तर्जुमा समितिको बैठकमा उपस्थिति सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको भूकम्प सम्बन्धि गुनासो फर्छौटको अवस्था ईलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा उपस्थितिको लागि अनुरोध जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोकमा कार्यरत कर्मचरीहरुको विवरण करार सेवा प्राविधिक कर्मचारी भर्ना सम्बन्धि सूचना निर्वाचन क्षेत्र विकास कार्यक्रम सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन २०७२/७३ शिलबन्दी दरभाउँपत्र आव्हानको सूचना वार्षिक समिक्षा वैठक प्रतिबेदन २०७३ भुकम्पको अनुदन सहयोगको दुरुपायोग नगरौ। सिन्धुपाल्चोक जिल्लाको भूकम्प पिडित लाभग्राही सुची (सबै) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण लैङ्गिक तथा सामाजिक समावेशीकरण परिक्षण प्रतिवेदन २०७२/०७३ टेलिफोन सम्पर्क सम्बन्धमा भूकम्प प्रभावित क्षेत्रका पाँच वर्ष मुनिका बालबालिकाको तथ्यांक विवरण सिन्धुपाल्चोक जिल्लाको जिल्ला दररेट भूकम्प पिडित सम्झौता गर्ने फारम ( गा.वि.स. को लागि ) शिलबन्दी दरभाउँपत्र आव्हानको सूचना

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक १०००।-
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक (औषधी उपचार खर्च समेत) २०००।-
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला १०००।-
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । १०००।-
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु २०००।-
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ६००।-
लोपोन्मुख आदिवासी जनजाति   २०००।-
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका ४००।-



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
अत्तरपुर 2072-072 (प्रथम) 200 डाउनलोड
कदमवास 2072-073 (दोस्रो चौमासिक ) 64 52 5 3 33 53 6 4 3 4 10 5 डाउनलोड
Skip to toolbar