भोटेचौर गाविस सिन्धुपाल्चोक जिल्लाको पश्चिम दिशामा पर्दछ। राजधानी काठमाडौसंग सिमाना जोडिएको यस गाउँ विकास समितिमा स्वास्थ्य, शिक्षा तथा सडक पूर्वाधारको विकास भएको छ। चिया खेतीमा पनि यस गाविसको राम्रो सम्भावना छ।

© 2023 Copyright सिन्धुपाल्चोक जि.स.स.