सुनकोशी नदीलाई आधार मानेर फैलिएको पाङ्ग्रेटारगा.वि.स.अरनिको राजमार्गको पारीपट्टी पर्दछ । अन्य गा.वि.स.को तुलनामा विकास निर्माणमा अगाडी रहेको यो गा.वि.स.मा सुनकोशी जलविद्युत परियोजना समेत रहेको छ । शिक्षा स्वास्थ्य लगायतका आधारभूत विकासले पूर्णता पाएको यस गा।वि।स।मा उब्जाउ भूमि पर्दछ ।