सिन्धुपाल्चोक जिल्लाको आर्थिक वर्ष २०७९।८० को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न जिल्ला समन्वय समिति कास्कीका पदाधिकारीहरुसंग मायाको चिनो आदानप्रदान जिल्ला समन्वय समिति कास्कीका पदाधिकारीहरुलाइ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा स्वागत गरिंदै प्लाष्टिकजन्य पदार्थको न्यूनिकरण तथा वातावरण संरक्षणमा हाम्रो भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता – २०८० जेठ १८ स्थानीय न्यायीक सहजकर्ताको नतिजा प्रकाशन तथा सिफारिश सम्बन्धी सूचना स्थानीय न्यायीक सहजकर्ताको अन्तरवार्ता सम्बन्धी सूचना स्थानीय न्यायीक सहजकर्ताको अन्तरवार्ता सम्बन्धी सूचना सिन्धुपाल्चोक जिल्लाको आ.व. २०७८।८९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदबहाली- २०७९।०३।०६ गुफाडाँडामा जलवायु प्रतिमा बन्दै जिल्ला सुरक्षा ब्यबस्था समितिकाे स्थलगत अनुगमन सम्पन्न जलवायु सम्मेलनकाे प्रेस बिज्ञप्ति जारी जलवायु सम्मेलन योजना तथा बजेटिंग सम्बन्धी २ दिने तालिम प्रतिनिधि सभा क्षेत्र नं.२ मा मिति २०७५ जेठ ९ र १० तथा प्रतिनिधि सभा क्षेत्र नं.१ मा मिति २०७५ जेठ ११ र १२ मा सम्पन्न गरियो । न्यायिक समितिका पदाधिकारीहरुको लागि ३ दिन तालिम मिति २०७५ जेठ ४, ५ र ६ गते सम्पन्न गरियो । जिल्ला समन्वय समिति सहितको आयोजनामा नवनिर्वाचित माननीय ज्यूहरूको सम्मान कार्यक्रमका केही झलकहरू संविधान दिवस २०७४ का केही झलकहरु अन्तरिक लेखा परिक्षण सम्बन्धमा २०७४/७५ रातो किताब अर्थ मन्त्रालय जग्गा प्राप्ति सम्बन्धि सूचना: चौतारा सिपाघाट ग्रामिण सडक सिन्धुपाल्चोक जिल्लाको नक्शा: गाउंपालिका तथा नगरपालिकाको (केन्द्र सहित) वडा अनुसार Issuance of Letter of intent to award the contract आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना जिल्ला अयोजना कार्यान्वयन इकाई (०७३।७४) प्रगति विवरण RRP को अन्तिम प्रतिवेदन सामाजिक परिचालकहरुको लागि मतदाता शिक्षा सम्बन्धि तालिम बारे सूचना अंग्रेजी स्थानीय तहको नाम र छाप तयार गरि लागु गर्ने सम्बन्धमा बैंक खाता संचालन सम्बन्धमा गाउँपालिका तथा न.पा सबै क्रसर उद्योग सम्बन्धि निर्देशन कार्यान्वयन गर्ने -जिल्लाका सबै नगरपालिका तथा गाउँपालिका कार्यालयहरु राजपत्र: सिन्धुपाल्चोक जिल्लाको गाबिस न.पा तथा वाडा बिभाजन स्थानीय तहको शासन संचालन सम्बन्धि जारी गरिएको आदेश २०७३ सूचना प्रसारण तथा प्रकाशन सम्बन्धि प्रेस बिज्ञप्ती (सङ्घीय मामीला तथा स्थानीय विकास मन्त्रालय तथा स्थानीय निकाय ट्रेड यूनियन संयुक्त समन्वय समिति बीच सात बुंदे सहमति-२०७३-११-०५) जिविस सिन्धुपाल्चोकको जरुरी सूचना ज्ञापन पत्र सम्बन्धमा (स्थानीय निकाय ट्रेड यूनियन संयुक्त अान्दोलन परिचालन समिति, सिन्धुपाल्चोक) विषयगत तथा एकिकृत योजना तर्जुमा समितिको बैठकमा उपस्थिति सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको भूकम्प सम्बन्धि गुनासो फर्छौटको अवस्था ईलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा उपस्थितिको लागि अनुरोध जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोकमा कार्यरत कर्मचरीहरुको विवरण करार सेवा प्राविधिक कर्मचारी भर्ना सम्बन्धि सूचना निर्वाचन क्षेत्र विकास कार्यक्रम सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन २०७२/७३ शिलबन्दी दरभाउँपत्र आव्हानको सूचना वार्षिक समिक्षा वैठक प्रतिबेदन २०७३ भुकम्पको अनुदन सहयोगको दुरुपायोग नगरौ। सिन्धुपाल्चोक जिल्लाको भूकम्प पिडित लाभग्राही सुची (सबै) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण लैङ्गिक तथा सामाजिक समावेशीकरण परिक्षण प्रतिवेदन २०७२/०७३ टेलिफोन सम्पर्क सम्बन्धमा

पदाधिकारी

बालकृष्ण श्रेष्ठ graphic

बालकृष्ण श्रेष्ठ

प्रमुख

पढ्नुहोस..

पदमनाथ नेपाल graphic

पदमनाथ नेपाल

उप-प्रमुख

पढ्नुहोस..

गोमादेवी ढकाल graphic

गोमादेवी ढकाल

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपालको कुल क्षेत्रफल मध्ये १.७३% भू-भाग ओगटेको सिन्धुपाल्चोक जिल्ला वागमती प्रदेशका १३ वटा जिल्लाहरु मध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो (२५४२ वर्ग कि.मि.) जिल्ला हो । यस जिल्लाको क्षेत्रफल २५४२ वर्ग मि.मि. रहेको छ । विश्व मानचित्रमा २७.२७ डिग्री देखि २८.१३ डिग्री उत्तरी अक्षांश र ८५.२७ डिग्री देखि ८६.०६ डिग्री पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ । यस जिल्लाको पूर्वमा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वत र दोलखा जिल्ला रहेको छ । दक्षिणमा काभ्रेपलाञ्चोक र रामेछाप जिल्ला, पश्चिममा काठमाडौं र नुवाकोट जिल्लालाई छोएको छ भने उत्तर तर्फ रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । सदरमुकाम चौतारा समुद्री सतहबाट १४१८ मिटरको उचाईमा अवस्थित छ । जिल्लाको पुर्व पश्चिम तर्फो औसत चौर्डाई ४९.३८ कि.मि. र उत्तर दक्षिण तर्फो औसत लम्बाई ५३.०६ कि.मि. रहेको छ । सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले अधिराज्यका उत्कृष्ठ जिल्लाहरुको दाँजोमा आउँदछ । यस जिल्लाका प्रमुख प्राकृतिक विशेषताहरुमा जलश्रोत, जङ्गल र हिमाली टाकुराहरु प्रमुख हुन् । तातोपानी धारा, बञ्जीजम्प र हेलम्बु लगायतका सु-विख्यात पर्यटकीय स्थलहरुको उपस्थितिले जिल्लाको पहिचानलाई देश भित्र र देश बाहिर समेत उजिल्याएको छ । जिल्लाको उत्तरमा रहेको चर्चित भन्सार विन्दु तातोपानी यसै जिल्लामा पर्दछ । कोदारी राजमार्ग मुलुकका लागि प्रमुख पारवहन मार्ग हो भने जिल्लाका निम्ति गौरव गर्ने विषय वनेको छ । जिल्लाको कुल भू-भाग मध्ये लाङटाङ राष्ट्रिय निकुञ्जले करिब एक चौथाई भूभाग ओगटेको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको सानो क्षेत्र समेत यस जिल्लामा पर्दछ । लाङपोघ्याङ (२३२३८ फिट) जिल्लाकै सबभन्दा अग्लो टाकुरा हो भने साँगाचोक गा.वि.स. स्थित माझीगाउँ र बिन्दीटार आसपास सुनकोशी नदीतटमा सबभन्दा होचो -२४५० फिट) भूसतह रहेको छ । भोटेकोशी, सुनकोशी, इन्द्रावती, बलेफी, मेलम्ची, सिन्धुखोला, हाँडीखोला, झयाँडीखोला, महादेवखोला आदि यहाँका प्रमुख नदीनाला तथा खोलाहरु हुन् ।


थप पढ्नुहोस्

पुन:निर्माणका गतिबिधिहरु

मिति: २०७५/३/३२ सम्म
पहिचान घरधुरी सम्झौता सम्पन्न रकम निकासा गुनासो सम्बोधन
८६,९७१ ८२,४३४ ८२,४३३ ८,४३४

थप जानकारीको लागि : यहाँ थिच्नुहोला

Skip to toolbar