16 Oct, 2024, Wed info@dccsindhupalchowk.gov.np (+९७७)-०१-६२०१०२
/ बजेट तथा कार्यक्रम

आ.ब. २०८०।८१ को अर्थवार्षिक प्रगति समिक्षा तथा बजेट कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोक २०८१ जेठ २३ गते बुधबार १२:१०:४७ बजे

जिल्ला समन्वय समितिको कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्लाका सबै सरकारी कार्यालयहरुको आर्थिक वर्ष २०८०।८१ को अर्धवार्षिक प्रगति समिक्षा तथा बजेट कार्यान्वयनसम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वागमती प्रदेश सरकारका माननीय वन तथा वातावरण मन्त्री मसिना खड्काज्यूको प्रमुख आतिथ्यता र जिल्ला समन्वय प्रमुख श्री बालकृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम  सम्पन्न गरिएको छ । 

कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका कार्यालय प्रमुखहरु तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले आ आफ्नो निकायको हालसम्मको प्रगति अवस्था तथा बजेट कार्यान्वयनका सम्बन्धमा परेका समस्याहरु र तिनको समाधानका लागि जिल्ला समन्वय समिति, सम्बन्धित स्थानीय तह तथा अन्य कार्यालयहरु र संघीय तथा प्रदेश सरकारले गर्नुपर्ने समन्वय र सहजीकरणका सम्बन्धमा विषयहरु उठान गर्नुभएको थियो । 

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. आ.ब. २०८०।८१ को अर्थवार्षिक प्रगति समिक्षा तथा बजेट कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम । २०८१ जेठ २३ गते बुधबार ५९२.१० के.बि

थप बजेट तथा कार्यक्रम

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ असार २८ गते शुक्रबार