16 Oct, 2024, Wed info@dccsindhupalchowk.gov.np (+९७७)-०१-६२०१०२
/ सूचना/समाचार

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन अभिमुखिकरण कार्यक्रम- २०८० सम्पन्न

जिल्ला समन्वय समिति सिन्धुपाल्चोक २०८१ जेठ २३ गते बुधबार १२:२६:०० बजे

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकन Fiduciary Risk Assessment (FRA) को जिल्लास्थित एकदिने अभिमुखिकरण कार्यक्रम मिति २०८० पौष ५ गते सम्पन्न भएको छ ।  आर्थिक वर्ष २०७९।८० को मुल्यांक गर्नका लागि प्रदेश सुशासन केन्द्र वागमती प्रदेशको वित्तीय सहयोगमा जिल्ला समन्वय समितिमार्फत सो अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय तहका प्रमुख/अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा FRA Focal Person को सहभागिता रहेको थियो । 

कार्यक्रममा स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकन कार्यविधि २०७७ ले तोकेका १०० वटा सूचकहरुको सम्बन्धमा एक एक गरी छलफल गरिएको थियो । 

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन अभिमुखिकरण कार्यक्रम- २०८० सम्पन्न २०८१ जेठ २३ गते बुधबार ८०६.१५ के.बि
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ असार २८ गते शुक्रबार