16 Oct, 2024, Wed info@dccsindhupalchowk.gov.np (+९७७)-०१-६२०१०२
/ जिल्ला पाश्वत चित्र

जिल्ला पाश्वत चित्र

अध्यावधिक मिति २०८१ जेठ २४ गते बिहीबार

अवस्थिति

अक्षाश

२७º २७ उत्तरदेखि २८º १३ उत्तरसम्म
देशान्तर८५º २७ पूर्वदेखि ८६º ०६ पूर्वसम्म

विभाजन

विकास क्षेत्र

मध्यमाञ्चल
अञ्चलवागमती
जिल्लासिन्धुपाल्चोक
निर्वाचन क्षेत्र
गा.वि.स.७९
सदरमुकामचौतारा

जिल्लाको सीमाना

पुर्व

दोलखा र रामेछाप जिल्ला, साथै चिनको स्वशासित क्षेत्र तिव्वत
पश्चिमनुवाकोट र रसुवा जिल्ला
उत्तररसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र जिल्लाहरु
दक्षिणकाभ्रेपलाञ्चोक, काठमाण्डौं र रामेछाप जिल्लाहरु

प्रमुख नदीनालाहरु

इन्द्रवती, भोटेकोशी, सुनकोशीनदीहरुदेखि बलेफी (ब्रम्हायणी), मेलम्ची, सिन्धुखोला, गोहोरेखोला, झ्याँडीखोला, हाँडिखोला, मादेवखोला, तौथलीखोला, वाफलखोला जस्ता खोलाहरु यहाँका प्रमुख नदीनालाहरु हुन् ।

मुख्य ताल पोखरी

पाँचपोखरी, भैरवकुण्ड, गुम्वा ताल, सूर्यकुण्ड, नौलिङ्ग कुण्ड, धुप कुण्ड, गुन्यु ताल आदी यहाँका प्रमुख ताल तथा पोखरीहरु हुन् ।

प्रमुख तीर्थस्थलहरु

गौराती भीमेश्वर, भदौरे गणेश मन्दिर, सुनकोशी महादेव, पाल्चोक भगवती, तोथली माईस्थान, तातोपानी, पाँचपोखरी, फट्केश्वर महादेव, धुपु, कालिञ्चोक भगवती आदि

धार्मिक तथा पर्यटकीय स्थलहरु

हेलम्बु, पाँचपोखरी, तातोपानी, गौराती भीमेश्वर मन्दिर, भैरवकुण्ड, दुगुनागढी, जुगल हिमाल, गाङजाला भञ्ज्यामङ, भेमटाङ, पाल्चोक भगवती, पाताल गुफा, त्रिपुरासुन्दरी मन्दिर, सुनकोशी र इन्द्रवतीको तीर ताप्चे, रानीपोखरी, पात्लेपानी, फुस्रे, ओख्रेनी, ताप्चेको हरियाली पाटी भञ्ज्याङ ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ असार २८ गते शुक्रबार