16 Oct, 2024, Wed info@dccsindhupalchowk.gov.np (+९७७)-०१-६२०१०२
/ जिल्ला दर रेट

आर्थिक वर्ष २०८०/८१ को सिन्धुपाल्चोक जिल्ला दररेट सार्वजनिक गरीएको सम्बन्धमा

अनुगमन तथा सुपरिक्षण शाखा २०८१ जेठ २३ गते बुधबार १६:१०:५९ बजे

आज मिति २०८० साल असार ३१ गते आइतबारका: दिन सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४८ (१) बमोजिम आ.व. ०८०/८१ को लागि यस सिन्धुपाल्चोक जिल्लाको लागि निर्माण सामाग्रीहरूको लागि दररेट, ढुवानीको दररेट, मेसिन तथा उपकरणको भाडा रकामदारको ज्याला निश्चित गर्न दररेट निर्धारण समितिको बैठक समितिका अध्यक्ष »एवम्‌ प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूको अध्यक्षतामा निम्न पदाधिकारीको उपस्थितिमा बसी देहाय बमोजिमको निर्णय गरियो |

नोट: आधिकारीक लिङ्कको लागि यहाँ क्लिक गर्नुहोस्

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. आर्थिक वर्ष २०८०/८१ को सिन्धुपाल्चोक जिल्ला दररेट सार्वजनिक गरीएको सम्बन्धमा २०८१ जेठ २३ गते बुधबार ६.१९ एम.बि.

थप जिल्ला दर रेट

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ असार २८ गते शुक्रबार